स्थानीय निर्वाचनका लागि आयोगले माग्यो झन्डै ९ अर्ब रुपैयाँ

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिब ९ अर्ब रुपैयाँ मागेको छ । आयोगको सोमबारको बैठकले स्थानीय निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट स्वीकृत गरेको हो । विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरिएको आयोगले जनाएको  । मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको...

सम्बन्धित सामग्री

भरतपुरमा स्थानीय निर्वाचनका लागि तयारी पूरा

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ । बिहीवार मतदान स्थल र निर्वाचन केन्द्रहरुको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताए । उनले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदान स्थलहरूको तयारी पनि पूरा भएको जानकारी दिए । सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायत

स्थानीय निर्वाचनका लागि बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन

नेपालगञ्ज– बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब ६ हजार २ सय परिचालन गरिने भएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएका छन् ।  यसैगरी स्थानीय […]

लमजुुङमा स्थानीय निर्वाचनका लागि तीन हजार बढी  जनशक्ति परिचालन

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरि तीन हजार तीन् सय ६७  जनशक्ति परिचालन...

स्थानीय निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ । आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँने छैन् । यसैगरी, कुनै पनि […]

स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी भएकाे बताउनुभएको छ । आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गठबन्धनविना निर्वाचनमा जान नहुने भन्दै नेता पौडेलले ७० वर्षसम्म लडेर ल्याएको उपलब्धि रक्षाका लागि पनि अहिले गठवन्धन आवश्यक भएको बताउनुभएको हो । अहिले गठबन्धनबीच छलफल जारी […]

स्थानीय निर्वाचनका लागि काठमाडौंमा ४६ दल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंबाट सबैभन्दा बढी ४६ राजनीतिक दलका उम्मेदवारले भाग लिने भएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि आयोगमा ६ वटा राष्ट्रिय मान्य...

स्थानीय निर्वाचनका लागि एमालेले बनायो उम्मेदवार मापदण्ड

नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको […]

स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्दै एमाले

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय रूपमा नै घोषणापत्र तयार पार्ने भएको छ । एक हप्ताभित्र घोषणापत्र तयार गरेर आगामी ९ गते देखि शुरू हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने गरी घोषणापत्र लेखनको काम शुरू भएको छ । यसका लागि पार्टी सचिवालयको बुधवार बसेको बैठकले […]

यी हुन् स्थानीय निर्वाचनका लागि आयोगमा निवेदन दिएका ८० दल

स्थानीय निर्वाचनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगमा दर्ता रहेका १११ दलमध्ये ८० दलले मात्र आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि दल दर्ताको निवेदन...

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

काठमाडौं, फागुन १६ । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० […]