स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय निर्वाचनका लागि गठबन्धन जरुरी भएकाे बताउनुभएको छ । आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गठबन्धनविना निर्वाचनमा जान नहुने भन्दै नेता पौडेलले ७० वर्षसम्म लडेर ल्याएको उपलब्धि रक्षाका लागि पनि अहिले गठवन्धन आवश्यक भएको बताउनुभएको हो । अहिले गठबन्धनबीच छलफल जारी […]