काठमाडौं । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ । आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँने छैन् । यसैगरी, कुनै पनि […]