स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्दै एमाले

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय रूपमा नै घोषणापत्र तयार पार्ने भएको छ । एक हप्ताभित्र घोषणापत्र तयार गरेर आगामी ९ गते देखि शुरू हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने गरी घोषणापत्र लेखनको काम शुरू भएको छ । यसका लागि पार्टी सचिवालयको बुधवार बसेको बैठकले […]

सम्बन्धित सामग्री

जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा : RajdhaniDaily.com

RajdhaniDaily.com | जुम्ला । नेकपा (एमाले) जुम्लाले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय निर्वाचनका लागि सुशासन, समृद्धि र समाजवादको आधारनिर्माणको -

जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा

जुम्ला । नेकपा (एमाले) जुम्लाले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय निर्वाचनका लागि सुशासन, समृद्धि र समाजवादको आधारनिर्माणको प्रतिबद्धता र सङ्कल्सहित आज घोषणा पत्र सार्वनिक गरेको हो । घोषणापत्रमा जिल्लाका आठवटैै स्थानीय तहकामा शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, लगायतका विषयलाई प्राथमिकता दिइएको छ । पार्टीको जिल्ला कार्यालयमा पत्रकार सम्मेलन मार्फत घोषणा पत्र सार्वजिक […] The post जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

घोषणापत्रलाई लिएर गैर राजनीतिक आरोप प्रत्यारोप

१४ वैशाख, काठमाडौं । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले ९ वैशाखमा स्थानीय तहको घोषणापत्र सार्वजनिक गर्‍यो भने नेपाली कांग्रेसले त्यसको दुई दिनपछि सार्वजनिक गर्‍यो । एमालेको घोषणापत्रमा कांग्रेसका शीर्ष तहका नेताहरुबाट टिप्पणी गरेको सुनिएन । तर, कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरे । ओलीको अभिव्यक्तिको प्रतिवादमा कांग्रेसका नेताहरु सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म […]

एमालेको चुनावी घोषणापत्र : रेलदेखि अदालतप्रति आक्रोशसम्म

नेकपा (एमाले)ले यही वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित नारैनाराले समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार नै सरेको मुख्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि केन्द्रीय घोषणापत्र सार्वजनिक गरेका छन् ।

विजय सुवेदीको घोषणा पत्र : शहरी विकासको २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउँछु

९ वैशाख, चितवन । नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीले स्थानीय निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । एमालेले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन । तर विजय सुवेदीको नाम एकल रुपमा सिफारिस भएकाले उनलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेर घोषणापत्र सार्वजनिक गरिएको छ, जसमा एमालेले २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउने र भरतपुरलाई […]

एमाले पोलिटब्युरो बैठक : १७ तस्बिरमा हेरौं

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो ।बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी

उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै

स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक काठमाडौँमा बस्दैछ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की बैंक्वेटमा ११ बजे बस्नेगरी बैठक बोलाइएको हो  । बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो ब

एमालेको पोलिट्ब्युरो बैठक बस्दै

काठमाडौँ - स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज काठमाडौँमा बस्दैछ । पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छ...

एमालेको पोलिट्ब्युरो बैठक बस्दै

काठमाडौँ - स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज काठमाडौँमा बस्दैछ । पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छ...

एमालेको पोलिटब्युरो बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ । कार्की बैंक्वेट बबरमहल काठमाडौँमा बिहान ११ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुने पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले […]