राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले आर्थिक अनियमितता र अश्लिल गालीगलौज गरेको आरोप

काठमाडौं, ८ पुस । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देविदत्त आचार्यमाथि आर्थिक अनियमितता र मदिरा सेवन गरि अश्लिल गालीजलौज गरेको आरोप लागेको छ । आज (आइतबार) आज (आइतबार) केन्द्रीय कार्यालय भृकुटीमण्डपमा केन्द्रीय उपाध्यक्ष अनिता घिमिरेसहित प्रदेश अध्यक्षहरुले पत्रकार सम्मेलन गरी अध्यक्ष आचार्यमाथि उक्त आरोप लगाएका हुन् । अध्यक्ष घिमिरे अराजकता, अपारदर्शीता निरंकुश शैलीमा अगाडि बढेको […]

सम्बन्धित सामग्री

डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको आरोप

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको स्थानीयवासीले आरोप लगाएको छ ।

वन कार्यालयमा करोडकाे अनियमितता!

काठमाडाैं । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन । वन समितिको मिलेमतोमा रु ३० करोडभन्दा बढी आर्थिक अनियमितता भएको आरोप लागेको हो । उपभोक्ता मित्रसेन योञ्जनले रु ३० देखि ३५ करोड संस्थाका अध्यक्ष […]

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर संघीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।

६ लाख खर्चिएर डिजिटल बोर्ड, तारकेश्वरका अध्यक्ष र वडाध्यक्षको विवाद छताछुल्ल

नुवाकोटको तारकेश्वर गाउँपालिकाको नेतृत्व आर्थिक अनियमितता र कमिसनको खेलमा लागेको आरोप लागेको छ । सोही गाउँपालिका अन्तर्गतका वडाध्यक्ष सूर्यमान श्रेष्ठ (गणेश)ले गाउँपालिका अध्यक्ष शिव अधिकारी एकपछि अर्को आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्यमा लागेको आरोप लगाएका हुन् । स्थानीय निर्वाचनबाट एकै पार्टी नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा अधिकारी र वडा नम्बर ३ को अध्यक्षमा श्रेष्ठ विजयी भएका थिए । तर, निर्वाचित जनप्रतिनिधिको रुपमा काम थालेको ३ महिनामै श्रेष्ठले आफ्नै पार्टीबाट निर्वाचित अध

यौन हिंसा कि आर्थिक अनियमितता ?

काठमाडौं । नेकपा (एमाले) को तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई ‘महिलाप्रति अभद्र व्यवहार’ गरेको आरोप लगाएकी रश्मिला प्रजापतिलाई आर्थिक अनियमितता आरोप लगाइएको लिखत सार्वजनिक भएको छ । स्थापित पक्षधरहरूले सोमबार सामाजिक सञ्जालहरूमा २०६० श्रावण ३ गतेका बैठकको निर्णयको लिखत सार्वजनिक गरेका हुन्, जसमा कामपाका पूर्व कर्मचारी प्रजापतिमाथि आर्थिक अनियमितता आरोप लगाइएको छ । […]

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

त्रिपोली । लिबियाको पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । लिबियाको महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लगाएको हो । उनले आर्थिक अनियमितता गरेको र उनीमाथी अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिका उम्मेदवार समेत रहेका करिमले आफू पदमा रहँदा न्यून गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्ने गरी हस्ताक्षर […]

आर्थिक अनियमितता गरेको अभियोगमा सोह्रखुटे वृत्तका डीएसपी खड्का कारवाहीमा

न्युज अफ नेपाल ,कठमाडौं । आर्थिक अनियमितता गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी दीपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले नसियतसहित कारवाही गरेको छ । डीएसपी खड्काविरुद्ध कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने गरेको जस्ता आरोप लागेकाे  छ । प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति […]

आर्थिक अनियमितता नगरेको स्पष्टोक्ति

नेपाल बक्सिङ संघले विधान मिचिएको र आर्थिक अनियमितता गरेको भन्ने आरोप निराधार रहेको जनाएको छ।