काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौं क्षेत्र नं–४ प्रदेश ‘ख’ का युवा परिचालन संयोजक विजेन केसीले बुढानीलकण्ठ स्कूलमा विद्यार्थी भर्नामा चलखेल र आर्थिक अनियममितता भएको आरोप लगाएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत उनले बुढानीलकण्ठ स्कुलमा भएको आर्थिक अनियमितताका बारेमा जानकारी गराएका हुन् । विद्यार्थी […]