पत्रकार महासंघको नेतृत्वमा दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाडाैं : विभिन्‍न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी बिदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्‍न सञ्चारमाध्यमका पीडित पत्रकारहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन्। पत्रकारको ...

सम्बन्धित सामग्री

कराँते महासंघको नेतृत्वमा लामा

नेपाल कराँते महासंघको शनिबार–आइतबार भएको महाधिवेशनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव एवं कराँतेका संस्थापकमध्येका एक मानिने युवराज लामालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । लामाको चयनसँगै कराँतेमा एक दशकदेखि देखिएको विवाद...

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा पराजुली निर्वाचित

काठमाण्डौ – साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन हुनुभएको छ ।  विराटनगरमा शुक्रवार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताउनुभयो । उहाँले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तीय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्...

राजनीतिक नेतृत्वमा रहेकासमेत पत्रकार महासंघको सदस्य भएकोमा चिन्ता

अर्घाखाँची– नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जारी साधारणसभामा पत्रकारिताको शुद्धिकरणको विषयले प्राथमिकता पाएको छ । महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको साधारणसभामा बोल्नेहरूले विषम परिस्थितिमा पत्रकारिता गरी हाल अन्य पेसा व्यवसायमा रहेकाले महासंघको सदस्यता त्याग गर्नुपर्नेमा जोड दिएका छन् । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, एमाले नेता शम्भु पोखरेल, माओवादी […]

उद्योग वाणिज्य महासंघको शीर्ष नेतृत्व राजनीतिक भेटघाटमा

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई साँझ उहाँको निवास बालकोट भक्तपुर र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बिहान उहाँको निवास खुमलटारमा भेट गरेको थियो।...

पत्रकार महासंघको आन्दोलन जारी

नेपाल पत्रकार महासंघले आफ्नो धर्ना कार्यक्रमलाई जारी राखेको छ । पारिश्रमिक साथै कान्तिपुर टेलिभिजनले पत्रकार दिपा दाहाललाई निष्काशन गरेकोलगायतका विषयमा महासंघ हिजोदेखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो ।आन्दोलनको पहिलो दिन महासंघको नेतृत्वमा तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको थियो । धर्ना कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी

निर्माण व्यवसायी महासंघको १२ औं अधिवेशन हुँदै, अध्यक्षमा दुई प्रत्यासी

नेपाल निर्माण व्यवसायी महासंघको १२ औं अधिवेशन यही फागुन अन्तिममा हुने भएको छ । फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा १२ औं अधिवेशन हुन लागेको महासंघले जनाएको हो । अधिवेशनबाट महासंघको अध्यक्षसहित ५९ सदस्यीय कार्य समिति चयन हुने छ । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ उपाध्यक्ष र एक महासचिवसहित उक्त कार्यसमिति सदस्य चयन हुने भएको हो ।महासंघको भावी नेतृत्वमा दुई जना प्रत्यासी देखिएका छन् । वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे चुनावी मैदानमा होम

पत्रकार महासंघको नेतृत्वका लागि शर्मा, पोखरेल र बुढाथोकीको उम्मेदवारी

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व (अध्यक्ष) का लागि तीनजनाको उम्मेदवारी परेको छ । शनिबार भएको मनोनयन दर्ताका क्रममा निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बुढाथोकीले अध्यक्ष पदका लागि उम्मेवारी दिएका हुन् । २६ औं महाधिवेशनका लागि प्रेस चौतारी नेपालको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट निर्मला शर्मा, प्रेस यूनियन र प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनका तर्फबाट... The post पत्रकार महासंघको नेतृत्वका लागि शर्मा, पोखरेल र बुढाथोकीको उम्मेदवारी appeared first on Purbeli News.

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा मणिकरत्न शाक्य

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा मणिकरत्न शाक्य निर्वाचित भएका छन् ।महासंघको आठौँ साधारणसभाले सर्वसम्मतरूपमा शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरेको हो