अर्घाखाँची– नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जारी साधारणसभामा पत्रकारिताको शुद्धिकरणको विषयले प्राथमिकता पाएको छ । महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको साधारणसभामा बोल्नेहरूले विषम परिस्थितिमा पत्रकारिता गरी हाल अन्य पेसा व्यवसायमा रहेकाले महासंघको सदस्यता त्याग गर्नुपर्नेमा जोड दिएका छन् । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, एमाले नेता शम्भु पोखरेल, माओवादी […]