पत्रकार महासंघको नेतृत्वका लागि शर्मा, पोखरेल र बुढाथोकीको उम्मेदवारी

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व (अध्यक्ष) का लागि तीनजनाको उम्मेदवारी परेको छ । शनिबार भएको मनोनयन दर्ताका क्रममा निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बुढाथोकीले अध्यक्ष पदका लागि उम्मेवारी दिएका हुन् । २६ औं महाधिवेशनका लागि प्रेस चौतारी नेपालको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट निर्मला शर्मा, प्रेस यूनियन र प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनका तर्फबाट... The post पत्रकार महासंघको नेतृत्वका लागि शर्मा, पोखरेल र बुढाथोकीको उम्मेदवारी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

देशभरको नतिजा आउने क्रम जारी, विपुल पोख्रेल प्यानललाई आग्रता

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ६० बढी जिल्लाको मतगणना सकिँदा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल नेतृत्वको प्यानलको अग्रता रहेको निर्वाचन समितिले जनाएको छ । महासंघको नेतृत्वका लागि पोख्रेल र  निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा छन् भने गजेन्द्र बुढाथोकीको पनि नेतृत्वमा उम्मेदवारी रहेको छ । बुधबार ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो ।

पत्रकार महासंघको चुनाव : मतगणना चलिरहँदा विपुल पोख्रेलको समूहलाई अग्रता

काठमाण्डाै - नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहेको छ । केही जिल्लाको गणना सकिँदा र केहीमा भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । सबैभन्दा धेरै मतदाता भएको काठमाण्डौसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ । केही जिल्लामा आज बिहानदेखि मतगणना सुरु हुने र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ । हिजो ७७ वटै जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउ...