भारतलाई हराउँदै बंगलादेश साफ यू १५ को फाइनलमा

भारतलाई हराउँदै बंगलादेश राजधानीमा जारी साफ यु १५ च्याम्पियसिप फुटबलको फाइनलमा पुगेको छ। बिहिबार ललितपुरस्थित एन्फा मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो।

सम्बन्धित सामग्री

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालले पनि भारतलाई जित्नुपर्ने

काठमाडौँ- बंगलादेशले एक खेलअगावै नेपालमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा स्थान सुरक्षित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशको जितमा अल्पी अक्तर, प्रिति र अर्पिताले एक-एक गो...

महिला साफको फाइनलमा बंगलादेशसँग खेल्दै नेपाल

भारतमाथिको ऐतिहासि जितपछि नेपाल काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ ।काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्‍यो । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो […]

छैठौं संस्करणको उपाधि उचाल्दैं इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । साफ महिला फुटबलमा भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश […]

महिला साफ : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा प्रवेश (तस्बिरहरू)

काठमाडाैं । बंगलादेश समूह विजेताको रुपमा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक...

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

२८ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा […]

साफमा भारतको पहिलो हार, बंगलादेशले रच्यो इतिहास

भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार ब्यहोर्यको छ । यता बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ ।रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् ।महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ । जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ । स

भारतलाई हराउँदै बंगलादेश बन्यो यू १९ विश्वकप च्याम्पियन

आइसिसी यू १९ विश्वकपमा भारतलाई हराउँदै बंगलादेश च्याम्पियन बनेको छ। आइतबार भएको खेलमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो। साउथ अफ्रिकाको पोचेफ स्ट्रोममा टस हारेर ब्याटिङ गरेको भारतले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो। भारतका लागि यशस्वी जयसवालले ८८, तिलक वर्माले ३८

पेनाल्टीमा भारतलाई हराउँदै बंगलादेश यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – बंगलादेश नेपालमा भैरहेको यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई पेनाल्टीमा चार दुई गोलले हराउदै बंगलादेशले फाइनलमा स्थान बनायो । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सेमिफाइलमा बंगलादेशलाई नाटकीय रुपमा खेलमा जित निकाल्यो । त्यसो त भारतले ९० मिनेटमा एक...