भारतलाई हराउँदै पाकिस्तान बन्यो च्याम्पियन

काठमाडौं । चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै पाकिस्तानले हृवीलचियर टी-२० क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा पाकिस्तानले भारतलाई ५ विकेठले हरायो । भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तााले अन्तिम ३ बल बाँकी छँदा मात्र …

सम्बन्धित सामग्री

विश्वकप फाइनल: टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्नै निर्णय गरेको छ। मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गर्दैछ। इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो। टी-ट्वान्टी विश्वकपमा हालसम्म यी दुई देशबीच दुई पटक प्रतिस्पर्धा हुँदा दुवै खेलमा इंग्ल्यान्डले जितेको छ। यो […]

विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज आइतबार पाकिस्तान र इंग्ल्यान्ड भिड्दैछन् । पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ । पाकिस्तान न्युजिल्याण्डलाई तथा इंग्ल्यान्ड भारतलाई हराउँदै फाइनलमा पुगेका थिए । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड […]

भारतसँग खेल्न पाकिस्तान उत्साहित, श्रीलंका खुसी, नेपाललाई हराउने भुटानको दाउ

घरेलु मैदानमा भोलिदेखि साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताका लागि सबै टोलीले आफ्नो तयारी राम्रो भएको बताएका छन् । सोमबार भएको पत्रकार सम्मेलनमा पाकिस्तानले यो पटक भारतसँगको खेल रोचक हुने बताएको छ । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले नेपालमा भारतलाई हराउँदै प्रतियोगिताको सुरुवात गर्ने लक्ष्य बनाएको छ ।यता आर्थिक मन्दीमा परेको श्रीलंका पनि प्रतियोगिताका लागि उत्साहित छ । आर्थिक मन्दीले खेल क्षेत्रलाई प्रभाव नपरेको श्रीलंकाका प्रशिक्षकको भनाइ छ । प्रतियोगिताका लागि १० दिन अ

भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला

काठमाडौं । एसिसी एसिया कप सुपर फोरअन्तर्गतको खेलमा भारतलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तानले समूह चरणको हारको बदला लिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतवार सम्पन्न खेलमा टस जितेर पहिला फिल्डिङ राेजेकाे पाकिस्तान लाई भारतले एक सय ८२ रनको लक्ष्य दिएकाे थियाे । उक्त लक्ष पाकिस्तानले १९.५ ओभरमा पाँच […]

भारत र पाकिस्तान भिड्दै

एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने य

सेमिफाइनलमा पुग्ने पाकिस्तानको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर–१२ मा अपराजित पाकिस्तान टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक नामिबियासँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा भारतलाई हराउँदै उच्च मनोबलमा रहेको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । पाकिस्तान ब्याटिङ तथा बलिङ दुवै पक्षमा बलियो छ । कप्तान बाबर आजमले विश्वकप क्रिकेटअन्तर्गत...