संघीय संसदमा बहिनी, ज्वाइँ र जेठान देखिने भएका छन् । उनीहरू हुन्- रघुवीर महासेठ, जुलीकुमारी महतो र वीरेन्द्र महतो । जुली वीरेन्द्रकी बहिनी हुन् भने रघुवीर बहिनीज्वाइँ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छ
यसपटक मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र विद्यासुन्दर श्रेष्ठ नाताले ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने विद्या सुन्दर ज्वाइँ हुन् । एमालेले पहिलेकै मेयर श्रेष्ठलाई दोहोर्याएर उम्मेदवारी दिन लगाएको छ ।
यसपटक मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र विद्यासुन्दर श्रेष्ठ नाताले ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने विद्या सुन्दर ज्वाइँ हुन् । एमालेले पहिलेकै मेयर श्रेष्ठलाई दोहोर्याएर उम्मेदवारी दिन लगाएको छ ।
मध्यपुर थिमीमा मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू आफ्नै ज्वाइँ जेठान हुन्। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् भने एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन्। ज्वाइँ जेठानको प्रतिस्पर्धा मध्यपुर थिमीका...
१४ वैशाख, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका-२ को वडाध्यक्ष पदमा ज्वाइँ-जेठानबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । ज्वाइँ डम्मरबहादुर महत नेकपा एमाले र जेठान गोपालबहादुर कार्की नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । २०७४ सालको स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका ज्वाइँ-जेठान यो पटक पनि आमने-सामने भएका हुन् । २०७४ को स्थानीय चुनावमा कार्की ६ मतले पराजित […]
इलाम– इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोग लागेका सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ज्वाइँ जेठान सम्बन्ध पर्ने ४६ वर्षका पदमबहादुर राईले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेका सम्बन्धले ज्वाइँ पर्ने पदमबहादुरले जेठान पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका हुन् । हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो भने प्रधानन्यायाधीश जबराले