बहिनी, ज्वाइँ र जेठान एकसाथ संघीय संसदमा (भिडियो)

संघीय संसदमा बहिनी, ज्वाइँ र जेठान देखिने भएका छन् । उनीहरू हुन्- रघुवीर महासेठ, जुलीकुमारी महतो र वीरेन्द्र महतो । जुली वीरेन्द्रकी बहिनी हुन् भने रघुवीर बहिनीज्वाइँ ।

सम्बन्धित सामग्री

ज्वाइँलाई हराउँदै जेठान बने मध्यपुर थिमिको मेयर

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भएका छ

मध्यपुर थिमीमा रोचक भिडन्तः एमाले ज्वाइँलाई पछि पार्दै कांग्रेस जेठान अगाडि

यसपटक मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र विद्यासुन्दर श्रेष्ठ नाताले ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने विद्या सुन्दर ज्वाइँ हुन् । एमालेले पहिलेकै मेयर श्रेष्ठलाई दोहोर्याएर उम्मेदवारी दिन लगाएको छ ।

मध्यपुर थिमीमा रोचक भिडन्तः एमाले ज्वाइँलाई पछि पार्दै कांग्रेस जेठान अगाडि

यसपटक मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र विद्यासुन्दर श्रेष्ठ नाताले ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने विद्या सुन्दर ज्वाइँ हुन् । एमालेले पहिलेकै मेयर श्रेष्ठलाई दोहोर्याएर उम्मेदवारी दिन लगाएको छ ।

मध्यपुर थिमि मेयरका लागि ज्वाइँ-जेठानको प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा ज्वाइँ–जेठान एउटै पदमा चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरक फरक पार्टीबाट मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन् भने नेपाली कांग्रेसका सत्ता गठबन्धनको साझा प्रमुख उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् । सुरेन्द्र मदनसुन्दरका माइलो जेठान हुन् भने मदनसुन्दर सुरेन्द्रकी […]

स्थानीय तह निर्वाचन २०७९ः भक्तपुरमा आआफ्नै हिसाबकिताब

मध्यपुर थिमीमा मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू आफ्नै ज्वाइँ जेठान हुन्। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् भने एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन्। ज्वाइँ जेठानको प्रतिस्पर्धा मध्यपुर थिमीका...

एउटै पदमा फरक पार्टीबाट ज्वाइँ-जेठानबीच प्रतिस्पर्धा

१४ वैशाख, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका-२ को वडाध्यक्ष पदमा ज्वाइँ-जेठानबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । ज्वाइँ डम्मरबहादुर महत नेकपा एमाले र जेठान गोपालबहादुर कार्की नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । २०७४ सालको स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका ज्वाइँ-जेठान यो पटक पनि आमने-सामने भएका हुन् । २०७४ को स्थानीय चुनावमा कार्की ६ मतले पराजित […]

मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भिडन्त

भक्तपुर - भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् । मध्यपुर थिम...

मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भिडन्त

भक्तपुर - भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् । मध्यपुर थिम...

राजदूत पद बिक्रीमा छः डा. सुरेन्द्र केसी

काठमाडौं, २५ चैत । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले गठबन्धन दलले राजदूत पद आफ्ना, भाइ-भतिजा, ज्वाइँ-जेठान, छोरी-बुहारी, चनाचम्चामा भागबन्डा गर्नेदेखि करोडौंमा बिक्री गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. केसीले भने, “अहिले राजदूत पदमा ककसको ज्वाइँ परे भनेर खोजीनिती भइरहेको छ । […]

शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय

इलाम– इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोग लागेका सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ज्वाइँ जेठान सम्बन्ध पर्ने ४६ वर्षका पदमबहादुर राईले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेका सम्बन्धले ज्वाइँ पर्ने पदमबहादुरले जेठान पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा […]