माछापुच्छ्रेमा सुविधासम्पन्न बृद्धाश्रम बनाईने

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आवासीय बृद्धाश्रम बन्ने भएको छ। आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ्रे गाउँपालिकाको घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ७ करोड ५३ लाख ७५ हजार रुपैयाँको लागतमा आवासीय वृद्धाश्रम ‘नाना मोहन आश्रम’ बनाउन लागिएको हो।

सम्बन्धित सामग्री

महानगरले सुविधासम्पन्न भवन बनाउने

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा ज्येष्ठ नागरिकका लागि आवाससहितको सुविधासम्पन्न भवन निर्माण गर्ने बताएका छन्।...

सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएकोमा प्रहरीको अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो।...

बुटवल नयाँ बसपार्कमा सुविधासम्पन्न शौचालय बन्ने

बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ । एक करोड ८० लाख ८४ हजार रुपैयाँको लागतमा बन्ने शौचालयको बुटवल उपमहानका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो । नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उद्देश्यका साथ योजना अगाडि बढाएको बताउनुभयो । बसपार्कमा उज्यालोका लागि आधुनिक बत्ती, स्तरीय […]

कहिले बन्ला सुविधासम्पन्न क्रिकेट रंगशाला ?

खेलाडीले निरन्तर उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले अहिलेसम्म सुविधासम्पन्न क्रिकेट रंगशालासमेत बनाउन सकेको छैन । नेपालपछि क्रिकेट खेल्न सुरु गरेको अफगानिस्तान अहिले टेस्ट राष्ट्र बनिसकेको छ । अफगानिस्तानको सफलतामा भौतिक पूर्वाधारको विकासलाई...

धौलागिरि अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो।

धवलागिरि अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

बलेवा – एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ। अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो। फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताए। सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उनको भनाइ छ। […]

बिवाइडीको सुविधासम्पन्न सोरुम नक्सालमा

बिवाइडीको सुविधासम्पन्न सोरुम नक्सालमा सञ्चालनमा आएको छ । बिवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक नेपालले सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको उद्घाटन कम्पनीका ब्रान्ड एम्बासडर हरिवंश आचार्य, बैंकर अनिलकेशरी शाह, साइमेक्स इंकका...

अत्याधुनिक सुविधासम्पन्न भवन बनाउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम …

हेटौंडालाई सुविधासम्पन्न बनाउन ९७ करोड बजेट

काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडालाई सुविधासम्पन्न बनाउन ९७ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री कैलाशप्रसाद ढुंगेलले हेटौंडा सहरको सडक, विद्यालय, अस्पताल र यातायातलाई सुधार गर्न उक्त रकम खर्च हुने बताएका छन्।

मकवानपुरकै दुर्गम स्थानमा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ८ भार्तामा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना गरिएको छ। सैनिक श्रीमती संघको पहलमा निर्माण भएको ७ कोठे सुविधासम्पन्न प्रसुति केन्द्रको बुधवार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। प्रसुति केन्द्रको उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालन र सेवा प्रवाहका लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। सो अवसरमा…