मकवानपुरकै दुर्गम स्थानमा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ८ भार्तामा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना गरिएको छ। सैनिक श्रीमती संघको पहलमा निर्माण भएको ७ कोठे सुविधासम्पन्न प्रसुति केन्द्रको बुधवार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। प्रसुति केन्द्रको उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालन र सेवा प्रवाहका लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। सो अवसरमा…

सम्बन्धित सामग्री