इन्धनमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा कर हटाउन शेखर कोइरालाको सुझाव

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अन्तर्राष्ट्रिय मूल्य नघटेसम्मका लागि पेट्रोलियम पदार्थमा २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न सरकारलाई सुझाव दिएका छन्।पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर १०, सडक मर्मत कर ४ र भन्सार र प्रज्ञापन शुल्क २५.२३ को आधा  १२.६२ गरी २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न उनको सुझाव छ।कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि चलायमान बनाइराख्न इन्धनको कर घटाउन सुझाव दिएका हुन्।हेर्नुहोस् कोइरालाको ट्वीटजनतालाई महंगीको चपेटावाट

सम्बन्धित सामग्री

उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिले माग्यो सर्वसाधारणबाट राय

१५ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिले सर्वसाधारणबाट राय–सुझाव माग गरेको छ । ५ असोजका दिन मन्त्रिपरिषद्ले विद्याधर मल्लिककको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले १५ चैत भित्र अन्तिम प्रतिवेदन सरकारलाई बुझाउने कार्यभार पाएको छ । सोही प्रयोजनका लागि समितिले पुस मसान्तभित्र आइपुग्ने गरी राय–सुझाव मागेको […]

मदिराजन्य वस्तुमा कर बढाउन सेफर इनिसिएटिभ कार्यक्रमको सुझाव

मदिराको सेवन घटाउन मदिराजन्य वस्तुमा लाग्ने कर र मूल्य बढाउन सेफर इनिसिएटिभ कार्यक्रमले सुझाव दिएको छ।

शेखर कोइरालाको सुझाव: पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाओस्

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन्।...

पेट्रोलियम पदार्थमा कर हटाउन शेखर कोइरालाको सुझाव

सत्तारुढ नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाइराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म कायम राख्नुपर्ने उनको भनाइ छ ।उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् । कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई

पेट्रोलियम पदार्थमा कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । उनले ट्वीट मार्फत प्रतिलिटर २६.६२ रुपैयाँ अन्तराष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गर्नुपर्ने सुझाव उनले दिएका हुन्। जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय […]

कर प्रशासनमा सुधार हुनुपर्ने उद्योगी व्यवसायीको सुझाव

विराटनगर– प्रदेश १ का उद्योगी व्यवसायीहरूले नेपालको कर प्रशासनमा सुधार हुनुपर्ने सुझाव दिएका छन् । विराटनगरमा नेपाल राजस्व परामर्श समितिले आर्थिक वर्ष २०७९/८० को राजस्व नीति र कर सुधारसम्बन्धी परामर्श एवं सुझाव सङ्कलन गर्ने उद्देश्यले गरेको प्रदेशस्तरीय अन्तर्क्रियामा सहभागी उद्योगी तथा व्यापारीहरूले यस्तो सुझाव दिएका हुन् । प्रदेश १ नेपाल उद्योग परिसङ्घका अध्यक्ष भीम घिमिरे, […]

युरोपमा मादक पदार्थको कर दोब्बर बनाउन डब्ल्यूएचओको सुझाव

काठमाण्डाै - युरोपमा मादक पदार्थको कर दोब्बर पार्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुझाव दिएको छ । कर दोब्बर पारेमा मादक पदार्थको सेवनमा कमी आउने र क्यान्सरलगायतका रोगबाट हुने मृत्युदर घटाउन सकिने डब्ल्यूएचओले जनाएको छ । मादक पदार्थको कर वृद्धिलाई क्यान्सरको रोकथाम गर्न उपयुक्त र प्रभावकारी कदम हुने अपेक्षा गरिएको छ । डब्ल्यूएचओको सिफारिस लागू भएमा मादक पदार्थको सेवनबाट हुने क्यान्सरसहित उच्च रक्तचाप, कोलेस्टेरोल, कलेजो, मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार ४८ लाख क्यान्सरका...

सूर्तीजन्य वस्तुमा ७० प्रतिशत कर बढाउन सुझाव

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/८९ मा सूर्तीजन्य वस्तुमा ७० प्रतिशतसम्म कर बढाउन सुझाव दिइएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य वस्तुको खपत घटाउने गरी कर बढाउदा राजश्व संकलन बढ्ने सुझाव दिएको हो। हाल सूर्तिजन्य वस्तुमा जम्मा ३० प्रतिशत कर छ। ७० प्रतिशत कर बढाएमा आगामी आर्थिक वर्ष सूर्तीजन्य वस्तुबाट ८ देखि १२ अर्बसम्म राजश्व बढ्ने अनुमान गरिएको छ।

सूर्तीजन्य वस्तुमा ७० प्रतिशत कर बढाउन सुझाव

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/८९ मा सूर्तीजन्य वस्तुमा ७० प्रतिशतसम्म कर बढाउन सुझाव दिइएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य वस्तुको खपत घटाउने गरी कर बढाउदा राजश्व संकलन बढ्ने सुझाव दिएको हो। हाल सूर्तिजन्य वस्तुमा जम्मा ३० प्रतिशत कर छ। ७० प्रतिशत कर बढाएमा आगामी आर्थिक वर्ष सूर्तीजन्य वस्तुबाट ८ देखि १२ अर्बसम्म राजश्व बढ्ने अनुमान गरिएको छ।