महङ्गीबाट जोगिन शेखरको सुझाव: सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६ रुपैयाँ कर कटौती गरोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य नघाटेसम्म विभिन्न कर कटौति गर्न सरकारलाई सुझाव दिएका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले जनतालाई महँगीको चपेटाबाट जोगाउन पूर्वाधार कर, भन्सार कर लगायत कटौति गरी जम्मा २६.६२ रुपैयाँ कर नलिने निर्णय सरकारले गर्नुपर्ने सुझाव दिएका हुन्। 'जनतालाई…