काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । उनले ट्वीट मार्फत प्रतिलिटर २६.६२ रुपैयाँ अन्तराष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गर्नुपर्ने सुझाव उनले दिएका हुन्। जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय […]