काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस यो निर्वाचनमा पहिलो दल बनेको छ । निर्वाचनको मतपरिणाम समानुपातिकबाहेक सार्वजनिक भैसकेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये कांग्रेसले ५७ सिट जितेको छ । समानुपातिकमा उसले ३२/३३ सिट पाउने देखिन्छ । संसद्मा पहिलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य थालेको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले […]