देउवाले पोखरामा मेयर छाड्नुपर्ने हुनसक्ने भनेपछि कांग्रेस नेताहरु के भने ?

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको वस्तुस्थिति बुझ्न त्यहाँका नेताहरुलाई डाकेर छलफल गरेका छन् । उनले पोखरा महानगरपालिका कांग्रेसले छाड्नु पर्ने अवस्था आउन सक्ने बताएपछि भेटमा सहभागी नेताहरुले छाड्न नसक्ने जवाफ दिएका हुन् । भेटमा सहभागी पुर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेससँग रहेको ६५ हजार मत अन्य पार्टीलाई खन्याउन नसक्ने […]

सम्बन्धित सामग्री

संसदीय दलको बैठकअघि देउवा निवासमा छलफलमा जुट्दै कांग्रेस नेताहरु

काठमाडौं :  संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे तयारीका लागि भोलि कांग्रेस संसदीय दलको बैठक बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेका लागि संघीय संसदको बैठक आह्वान गरेसँगै यसको तयारिमा कांग्रेस जुटेको हो। कांग्रेस संसदीय दलको बैठक भोलि १ जबे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। उक्त बैठक पूर्व कांग्रेस नेताहरु पार्टी सभापति…

कांग्रेस नेताहरु एक अर्काको निवास चाहार्न व्यस्त, मिसन प्रधानमन्त्री

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस यो निर्वाचनमा पहिलो दल बनेको छ । निर्वाचनको मतपरिणाम समानुपातिकबाहेक सार्वजनिक भैसकेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये कांग्रेसले ५७ सिट जितेको छ । समानुपातिकमा उसले ३२/३३ सिट पाउने देखिन्छ । संसद्मा पहिलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य थालेको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले […]

प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश

काठमाडौँ – उपचारत प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश भएर फर्किएका छन्। ललितपुरको नख्खुस्थित मेडिसिटीमा उपचार गराइ रहेका गिरी बोल्न र मान्छे चिन्न नसक्ने अवस्थामा पुगेका छन्। गिरीलाई भेट्न शुक्रबार अस्पताल पुगेका कांग्रेस नेताहरुले भेटपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गरेका छन्। नेता विमलेन्द्र निधिले गिरीको अवस्था देखेर ‘स्तब्ध र […]

कांग्रेस नेताहरु देशव्यापी तालमेलको पक्षमा

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । ‘कसले कति सिट पायो भन्दा पनि […]

गठबन्धनमा खैलाबैला मच्चिएपछि पोखराका कांग्रेस नेताहरु काठमाडौं आउँदै

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न कास्कीका नेताहरु काठमाडौं आउने भएका छन् । सभापतिले काठमाडौं बोलाएपछि नेताहरु यज्ञबहादुर थापा, जिल्ला सभापति किशोरदत्त बराल र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायत नेताहरु काठमाडौं आउने भएका हुन् । पोखरा महानगरसहित स्थानीय तहहरुमा सत्ता गठबन्धनको साझा उम्मेदवार चयन गर्न सकिरहेको छैन् । सत्ता […]

एमालेसँग छलफलका लागि कांग्रेस नेताहरु बालकोटमा

१४ फागुन, काठमाडौं  । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच छलफल सुरु भएको छ । एमाले नेताहरुसँग छलफलका लागि नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बालकोटमा शीर्ष नेताको बैठकअघि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भएको स्रोतले बताएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी […]

कांग्रेस नेताहरु भारत जाँदै

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा जाने लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु […]

रौतहटका कांग्रेस नेताहरु सानेपामा धर्ना बस्दै

काठमाडौं, भदौ १३ । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा क्रियाशिल सदस्यताको विवादलाई लिएर आजबाट अर्को धर्ना सुरु हुने भएको छ । नेपाली कांग्रेस रौतहट क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै विरोध स्वरुप धर्ना गर्न लागिएको रौतहटका एक कांग्रेस नेताले बताए । यसअघि नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले क्रियाशिल सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग सहित […]

जिल्ला सभापतिहरुको अनशन तोडाउन कांग्रेस नेताहरु सानेपा जाँदै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको अनशन तोडाउन कांग्रेस नेताहरु अनशनस्थल सानेपास्थित कांग्रेस मुख्यालयतर्फ लागेका छन्। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल अनशन तोडाउन बालुवाटारबाट सानेपा गएको स्रोतले बताएको छ। शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका…

सर्वोच्चको आदेशपछि कांग्रेस नेताहरु देउवा निवास पुग्दै

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परामादेश दिएपछि अहिले देउवा निवासमा नेताहरुको उपस्थिति बाक्लिएको छ। नेपाली कांग्रेसका नेताहरु परामर्शका लागि देउवा निवास पुगिरहेका छन्। यस्तै, सर्वोच्चको आदेशपछि देउवालाई बधाई दिन कार्यकर्ताहरु पनि बुढानीलकण्ठ पुगिरहेका छन्। देउवा निवास बुढानीलकण्ठमा संचारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अदालतको…