कांग्रेस नेताहरु भारत जाँदै

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा जाने लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु […]