काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । प्रधानले राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।राप्रपाबाटै प्रदेश तर्फ (क) बाट नुरज बज्राचार्य तथा (ख) दिलीप कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।