सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र) ले गठबन्धनको निर्णय वरिपरी एकल उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन क्षेत्र नम्बर २ को (क) र (ख) मा प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएको हो । प्रदेश सभा (क) मा समाजवादीका जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका हुन्।उनीहरु फूलमालासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएका थिए । सत्तारुढ गठबन्धनको निर्णयले कुनै पनि क्षेत्र भाग नपारेपछि प्रदेश सभाका दुई क्षेत्रमा एकल उम्मेदवारी दर्ता गरेक