चोलेन्द्रको हस्ताक्षर र प्रतिप्रश्न सकियो, समितिले आजै प्रतिवेदन बुझाउने
महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रतिप्रश्न र बयानमा हस्ताक्षर कार्य सकिएको छ। जबराको बयानका आधारमा समितिले तयार गरेको लिखतको सबै १७४ पृष्ठमा हस्ताक्षर सकिएको कांग्रेस सांसद मीन विश्वकर्माले...
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई विगतको बयानमा हस्ताक्षर गराएर मात्र प्रतिप्रश्न गर्ने भएको छ। एमाले सांसदहरुले विगतको बयानमा हस्ताक्षर गराउनुपर्ने अडानपछि प्रतिप्रश्न सोध्ने काम पछि धकेलिएको छ।
समितिको सचिवालयले...
३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराइँदै छ । यससँगै नेकपा एमालेको माग अनुुसार पुरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ । जबरालाई पुरक प्रश्न सोध्न भन्दै आज बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो […]
९ भदौ, काठमाडौं । नागरिकता विधेयकलाई रोक्न शीतल निवासले राष्ट्रपतिको ‘राजीनामा कार्ड’ फालेपछि सरकार पनि प्रतिवादमा उत्रिएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर राष्ट्रिपति विद्यादेवी भण्डारीले विधेयक फिर्ता गर्दा उठाएको प्रश्नहरुको जवाफ दिएका छन् । संघीय संसदले पास गरेको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा फिर्ता पठाएकी थिइन् । त्यसक्रममा उनले […]