महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई विगतको बयानमा हस्ताक्षर गराएर मात्र प्रतिप्रश्न गर्ने भएको छ। एमाले सांसदहरुले विगतको बयानमा हस्ताक्षर गराउनुपर्ने अडानपछि प्रतिप्रश्न सोध्ने काम पछि धकेलिएको छ।
समितिको सचिवालयले...