काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई प्रधानमन्त्री बनाएको बताएका छन्। एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रको समेत अवहेलना गरेको उनको भनाइ छ। त्यसबारे प्रतिनिधि सभाको बैठकमा राखेको उनको भनाइ: …यो आत्मसमीक्षासँगै संसदमा केही प्रश्न पनि गर्न गर्छु। यो राख्दै जाँदा केही भावुकता आउने हो कि भन्ने […]