काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी मृत भेटिएका छन् । कैलालीको मनिकापुर–७ घर भई हाल काठमाडौँको टोखा-१० बस्दै आएका प्राधिकरणका इलेक्ट्रोनिक चौथो तहका कर्मचारी ४५ वर्षीय सलेन्द्र हमाल मृत अवस्थामा भेटिएका हुन् । रत्नपार्कस्थित विद्युत् प्राधिकरणको आराम गर्ने कोठामा उनी मङ्गलवार बिहान साढे ९ बजे मृत अवस्थामा भेटिएका थिए । उनको शवलाई पोष्टमार्टमका […]