प्राधिकरणका कर्मचारी आन्दोलित, यस्ता छन् कारण(फोटोफिचर)

काठमाडौँ, २८ साउन: नेपाल नागरिक उड्ययन प्राधिकरणका सम्पूर्ण ट्रेड युनियन परिवार आन्दोलित भएको छ । देशभरीका विमानस्थलहरुको सञ्चालन खर्च थेग्दैको एकमात्र त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थललाई हवाई माफियाहरुको चंगुलमा पर्नबाट रोक्नको लागि आफूहरु आन्दोलित भएको उनीहरुको भनाई छ । प्राधिकरणका कर्मचारीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘नेपाल नागरिक उड्ययन प्राधिकरणका सम्पूर्ण ट्रेड युनियन परिवार आन्दोलित भएको छ […]

सम्बन्धित सामग्री

पर्यटन बोर्डका कर्मचारी आन्दोलित, यस्ता छन् माग !

काठमाडौँ । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरू आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी सङ्गठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रूपमा विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यालय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी विवाद समाधान […]