पाँच हजार धरौटी रकम नहुँदा कारागारमा

नुवाकोट: जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेको आरोपमा दुई महिनाभन्दा लामो समयदेखि एक महिला कारागारमा बस्न बाध्य भएकी छन्। बहुविवाह आरोपमा पक्राउ परेकी महिलासँगै पक्राउ परेका पुरुषले तोकिएको धरौटी रकम बुझाएर रिहा भए पनि महिलाले भने रकम तिर्न नसक्दा कारागारमै बस्न बाध्य भएकी हुन्।  लिखु गाउँपालिका–...

सम्बन्धित सामग्री

७६ प्रतिशत बढी उम्मेदवारको धरौटी रकम जफत

हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ ।

दल र उम्मेदवारका पौने ४ करोड धरौटी रकम जफत

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दल र उम्मेदवारका पौने ४ करोडभन्दा बढी धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारले राखेको धरौटी र समानुपातिक तर्फ भाग लिन दलहरूले राखेको धरौटी रकम जफत भएको हो।जफत भएको कूल धरौटी रकम जोड्दा ३ करोड ७८ लाख ५५ हजार रूपैयाँ हुन आउँछ ।प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदव

चार हजार बढी उम्मेदवारको धरौटी रकम जफत

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने …

निर्वाचनमा देशभर कति जना उम्मेदवारको धरौटी भयाे जफत ?

काठमाडाैँ । आम निर्वाचन-२०७९ मा देशभर ४ हजार २८५ जना उम्मेदवारकाे धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपालियाले उक्त कुरा बताउनुभयाे । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको […]

निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत

मंसिर ४ गतेको निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवार धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।जसअनुसार प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्र

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत

विसं. २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो।...

झापामा ९६१ जना उम्मेदवारको धरौटी रकम जफत

झापा :  झापा जिल्लामा ९६१ जना उम्मेदवारको धरौटी अर्थात् जमानत रकम जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।जिल्लाका १५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी २ हजार ७८६ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये ३४ प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको हो।प्रमुख/अध्यक्षमा ८३, उपप्रमुख/उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ जना र महिला, दलित, खुल्ला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए।न

उमाशंकर रायभर २५ हजार धरौटीमा रिहा

काठमाडौं : २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन्।  यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका रायभर आइतबार रिहा भएका हुन्।  सर्वोच्च अदालतले शुक्रबार उनको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन्। रायभर २५ हजार धरौटी बुझाएपछि तारे

मल नल्याउने दुई कम्पनीको धरौटी रकम जफत

सम्झौता बमोजिम मल नल्याएपछि दुई कम्पनीको गरी ७ लाख ९६ हजार अमेरिकी डलर जफत गरिएको कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए।