काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौँ–निजगढ द्रुतमार्गमा निर्माण कार्य सम्पन्न हुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री ज्वालाले ...