पेरिस हिल्टन नेटफ्लिक्सको कीचनमा भेटिने

एजेन्सी। अमेरिकी मोडल, गायिका, नायिका तथा व्यापारी पेरिस हिल्टनलाई अब दर्शकहरुले नेटफ्लिक्समा हेर्न पाउने भएका छन्। अमेरिकी टेलिभिजन सीएनएनका अनुसार नेटफ्लिक्सले पेरिसलाई लिएर‘कुकिङ विथ पेरिस’ सिरिज बनाउँदै छ। ६भागको उक्त वेब सिरिजको पहिलो सिजन आगामी अगष्ट ४बाट सुरु हुने जनाइएको छ। पेरिसले काम गर्ने किचन‘हट’ हुने अनुमान गरिएको छ। नेटफ्लिक्से‘कुकिङ विथ पेरिस’ परम्परागत खाना पकाउने कार्यक्रम नभएको स्पष्ट पारेको छ।

सम्बन्धित सामग्री

पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

पेरिस – सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले मङ्गलबार बताएका छन् । “हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन ।यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भने । सन् २०१७ मा सहर छनोट […]

किन ट्र्याक्टरसहित राजधानी पेरिस घेराबन्दी गर्न भेला भए फ्रान्सका किसानहरू ?

फ्रान्सका किसानले राजधानी ‘पेरिस घेराबन्दी’ गर्नुपर्छ भन्दै सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

युनेस्कोको ४२ औं महासभामा भाग लिन शिक्षामन्त्री राई पेरिस प्रस्थान

काठमाडौं,२० कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । उनी कतारको राजधानी दोहा हुँदै पेरिस प्रस्थान गरेका हुन् । पेरिसमा हुन लागेको युनेस्कोको ४२ औं महासभामा भाग लिन मन्त्रीसँगै मन्त्रालयका उपसचिव प्रकाश सापकोटा पनि पेरिस गएको मन्त्रालयले जनाएको छ ।

२०२४ को पेरिस ओलम्पिकलाई लिएर चिन्तित पेरिस बासिन्दा

एजेन्सी । फ्रान्सको राजधानी पेरिसका बासिन्दाहरु सन् २०२४ को पेरिस ओलम्पिकका खेलहरुलाई लिएर चिन्तित भएका छन् । आयोजक र अन्य अधिकारीहरुले सेइन नदीको फोहोर पानीको कारण गत हप्ता दुई वटा ओलम्पिक खेल रद्ध गरेसँगै स्थानीयहरुले चिन्ता व्यक्त गरेका हुन् । नदीमा प्रदुषणको बढेका कारण सन् २०२३ वल्र्ड एक्वेटिक्स ओपन वाटर स्विमिङ विश्वकप पनि रद्ध गरिएको […]

एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने

पेरिस- एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने भएको छ । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् । सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले […]

नवीनले पेरिस ओपन कराते खेल्दै

४ माघ, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता नवीन रसाइलीले पेरिस ओपक कराते प्रतियोगिता खेल्ने भएका छन् । विश्व कराते महासंघको क्यालेन्डरमा रहने पेरिस ओपन आगामी शुक्रबारदेखि आइतबारसम्म आयोजना हुँदैछ । नवीनले ६७ केजीमूनि तौलसमूहमा आफ्नो चुनौति प्रस्तुत गर्दैछन् । यही तौलसमूहबाट उनी तीन वर्षअघि दक्षिण एसियाली च्यम्पियन बनेका थिए । प्रशिक्षकका […]

पेरिस फर्किए मेस्सी

फ्रान्स ।  अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका लियोनेल मेस्सी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । बुधबार बिहान पीएसजीको आधिकारिक सामाजिक सञ्जालबाट मेस्सी पेरिस फर्किएको जानकारी दिएको थियो । विश्वकप फाइनलपछि उनलाई केही

पेरिस ओलम्पिकलाई सुरक्षा चिन्ता

पेरिस ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न करिब दुई वर्ष बाँकी हुँदै गर्दा त्यहाँका समर्थकका कारण सुरक्षा चुनौतीपूर्ण हुन सक्ने विषयमा चर्चा सुरु भएको छ।...

‘लण्डन टु पेरिस’ मा साम्राज्ञी पक्का

काठमाडौं : फिल्म ‘लण्डन टु पेरिस’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छिन्। घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्ममा उनले अभिनय गर्ने पक्का भएको हो। फिल्म निर्माण टिम र अभिनेत्री शाहबिच मंगलवार लिखित सम्झौता भइसकेको छ। एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको बेलायत र फ्रान्समा छायांकन हुने निर्माता अजित कुमार थापाले…

नेपाल पेरिस सम्झौतामा प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर एक दशमल पाँच डिग्री सेल्सियस सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलनका लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो । विश्वको औसत तापक्रम […]