नेपाल पेरिस सम्झौतामा प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर एक दशमल पाँच डिग्री सेल्सियस सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलनका लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो । विश्वको औसत तापक्रम […]

सम्बन्धित सामग्री

कार्बन उत्सर्जन शून्य पार्ने नेपालको प्रतिबद्धता

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको बताएका छन् । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन् । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका […]