एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने

पेरिस- एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने भएको छ । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् । सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले […]

सम्बन्धित सामग्री

पेन्सन बुझ्न झुलाघाटमा छ दिन

बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन्। नेपाल–भारत सीमा नाका झुलाघाट पुगेर छ दिन पालो कुरेर पेन्सन लिनुपर्ने बाध्यता उनीहरूको छ। भारतीय सेना गोरखा रेजिमेन्टबाट सेवा निवृत्त आठ सय जनाभन्दा बढीले झुलाघाट पारिको भारतीय बैङ्कबाट पेन्सन बुझ्दै आइरहेका छन्। भारतीय स्टेट बैङ्क (एसबीआई बैङ्क), उत्तराखण्ड ग्रामीण बैङ्क र पोस्ट अफिस झुलाघाटले भारतीय सेनाबाट अवकाश पाएकालाई पेन्सन दिँदै आइरहेको छ।

भारतले रुससँग गर्‍यो घातक राइफल बनाउने सम्झौता

भारत र रुसबीच एके–२०३ राइफल बनाउनका लागि ५१ सय करोड भारुको रक्षा सम्झौता भएको छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका बीच यस सम्झौतामा हस्ताक्षर भएको हो ।  रुसको एके–२०३ राइफल संसारको सबभन्दा घातक एके–४७ राइफलको नयाँ संस्करण हो । यस सम्झौताअन्तर्गत भारतीय सेना र अर्धसैनिक बलका लागि अमेठीमा रहेको कारखानामा ६ लाखवटा राइफल बनाइनेछ ।  यी राइफलले भारतको स्वदेशी राइफल इन्सासलाई विस्थापित गर्नेछन् ।  इन्सास राइफलका कारण भारतीय सेनाले विभिन्न समस्या बेहोर्नुपरेक...

भारतको महाराष्ट्रमा बाढीको कारण १ सय २५ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीको कारण १ सय २५ जनाको मृत्यु भएको छ । केही मान्छे अझै बाढीमा हराइरहेका छन् । अविरल वर्षापछि आएको बाढीले महाराष्ट्रका सयौँ गाउँ डुबानमा परेका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । बेपत्ताहरुको खोजीमा भारतीय सेना सहितको उद्दारकर्ता खटिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रस्थित […]

एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा

समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पन्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् ।

डोक्लम क्षेत्रबाट भारतीय सेना फिर्ता

चीन र भारतको विवादित सीमा क्षेत्र डोक्लमबाट भारतीय सैनिक फिर्ता भएका छन्। डोक्लममा गत १८ जुनदेखि चार सय भारतीय सैनिक तैनाथ गरिएको चीनको दाबी छ। तैनाथ सैनिक उक्त क्षेत्रबाट हटाउनका लागि चीनले भारतलाई चेतावनी दिँदै आएको थियो।