किन ट्र्याक्टरसहित राजधानी पेरिस घेराबन्दी गर्न भेला भए फ्रान्सका किसानहरू ?

फ्रान्सका किसानले राजधानी ‘पेरिस घेराबन्दी’ गर्नुपर्छ भन्दै सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

सम्बन्धित सामग्री

रास्वपाको वीरगञ्ज भेला स्थगित

वीरगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगञ्ज महानगर भेला स्थगित गरिएको छ। शनिबार वीरगञ्जको होटेल क्लासिक ब्यांक्वेटमा राखिएको पार्टीको प्रथम वीरगञ्ज भेला सूचना टाँस गरेर स्थगित गरिएको हो। भेला स्थलमा सूचना टाँस गरेर शनिबार बिहान ११ बजेको लागि राखिएको भेला स्थगित गरिएको हो। उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको […]

मनमुटावबीच कोइराला र गगन समूहको वृहत्त भेला हुँदै

करिब एक वर्षपछि संस्थापनइतर समूहको भेला हुन लागेको हो। भेला आज दिउँसो एक बजे बत्तिसपुतलीमा आयोजना गरिने छ।...

रास्वपाको नेपालगन्ज भेला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोनेपालगन्ज उपमहानगरपालिका भेला नेपालगन्जमा सुरु भएको छ। उक्त भेला पार्टी सभापति रवि लामिछानेले चुनाव चिन्ह घण्टी बजाएर उद्घाटन गरे।...

कांग्रेस जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ–नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला आह्वान गरेको छ। असार २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला डाकिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। भेला केन्द्रीय कार्यालय सानेपामा हुने छ। कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ। विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुने हुँदै आएको थियो । यसपटकदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र […]

२५ जना भन्दा बढी भेला हुन रोक

काठमाडौँ । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । निर्णयमा भनिएको छ ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला […]

वाईसीएलको राष्ट्रिय भेला शुरू

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ ।  दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो । वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन् ।  भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।

बर्दिया र नवलपरासीमा महन्थ ठाकुर पक्षको भेला

चार दिनदेखि विभिन्न जिल्लामा भेला गरिरहेको ठाकुर पक्षले आज बर्दिया र नवलपरासीमा भेला गर्न लागेको हो।

‘बुकाहोलिक्स’को स्रष्टा भेला

पठन संस्कृतिको विकासमा निरन्तर सक्रिय संस्था ‘बुकाहोलिक्स’ले सोमबार दिउँसो स्रष्टा भेला गरेको छ । लकडाउनको अवधिमा संस्थाले एकसय जना साहित्यकारसँग भर्चुअल–संवाद गरेको थियो । तिनै साहित्यकार लकडाउनपछि पहिलो पटक एकैठाउँमा भेला भएका हुन् । धुम्बाराहीमा भएको कार्यक्रममा ‘बुकाहोलिक्स कविता प्रतियोगिता २०७७’ का विजेता कविहरूलाई पुरस्कार पनि दिइयो । प्रतियोगितामा तृतीय भएका सागर केसी, द्वितीय भएकी […]

नवलपरासीमा राष्ट्रिय जनमोर्चाको जिल्ला भेला

परासी । राष्ट्रिय जनमोर्चा नवलपरासी (पश्चिम) को जिल्ला भेला भेला सम्पन्न भएको । वामपन्थी नेता कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा शनिवार सो भेला सम्पन्न भएको हो । भेलामा शुभकामना मन्तव्य राख्दै राजमो नेता कृष्णराज पौडेलले संसद पुनःस्थापनाका लागि स्थानीयस्तरबाट नै आन्दोलन उठाउनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भेला सफलताको शुभकामनासहित समसामयिक राजनैतिक विषयमा भर्चुअल प्रशिक्षण दिनुभएको थियो । राजमो जिल्लाध्यक्ष किसनबहादुर अधिकारीको अध्यक्षता तथा जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीको सञ्चालनमा सो भेला सम्पन्न भएको हो । भेलाले नवलपरासी जिल्लाको केन्द्रीय निर्वाचन क्षेत्र नं. १ मा राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीको संयोजकत्वमा उत्तमराज खरेल, जितबहादुर पौडेल, गिरिराज ज्ञवाली, शेरबहादुर सूर्यवंशी, धनपति सापकोटा र टिकाराम पौडेलसहित सात सदस्यीय र क्षेत्र नं. २ मा जिल्ला उपाध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा रेम राना, ढुण्डिराज पोख्रेल, गणेश उपाध्याय, लक्ष्मण हमालसहित पाँच सदस्यीय परिचालन समिति गठन गर्दै माघ महिनाभरि जिल्लाका विभिन्न वडा, गाउँ र टोलमा भेला गरेर समिति गठन तथा पुनर्गठन गर्ने कार्यक्रम तय गरेको बताइएको छ। त्यसका साथै भेलाले माघ महिनाको २६ देखि २९ गतेसम्म विभिन्न वडास्तरीय सभा गर्ने निर्णय गरेको छ । एवम् प्रकारले अखिल नेपाल किसान महासङ्घ (अप्फा) को जिल्ला भेला र रक्तिम सांस्कृतिक अभियानको जिल्ला भेला क्रमशः माघ १६ र २४ गते गर्ने ठेगान गरेको छ।