नेपाल अस्ट्रेलियासँग पराजित, प्लेअफमा धकेलियो

काठमाडाैं : विश्वकप छनोट तथा एसिया कप छनोटअन्तर्गत नेपाल अस्ट्रेलिसँग पराजित भएको छ। पहिलो हाफमा २ र दोस्रो हाफमा १ खाँदै नेपालले विश्वपक छनोटको यात्रालाई लगभग टुंग्याएको हो।खेलको छैटाैं मिनेटमै गोल खाएर पछि परेको नेपालले ३८ औं मिनेटमा दोस्रो गोल खाएको थियो।  ५७ मिनेटमा थप एक गोल खाएपछि नेपाल ३-० गोल अन्तरले पराजित भएको हो। आजको खेलमा नेपालमा डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। नेपालविरुद्ध खेलको छैटाैं मिनेटमा म्याथु लेकीले पहिलो गोल

सम्बन्धित सामग्री

२०८० सालका मुख्य चाडपर्व पछाडि धकेलियो : असोजमा तीज, कात्तिकमा दशैँ

काठमाण्डाै - मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् । साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसअनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ । जबकी यस वर्षको तीज भदौ १४ मा मनाइएको थियो । यसपालि असोज १० गते घटस्थापनापछि दशैँ सुरु भएकोमा २०८० सालको घटस्थापना भने असोज २८ गते परेको छ । य...

पारिश्रमिकको विषयले नेपाल टी–२० लिगमा झमेला !

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) को बहुप्रतिक्षित प्रतियोगिता नेपाल टी–२० लिग काठमाण्डौमा चलिरहेको छ । लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् । ३६ खेलमध्येको २१ खेलमा खेलाडीले पारिश्रमिकको माग राख्दै विरोध गरेपछि खेल निर्धारित समयभन्दा केही घण्टा पछि धकेलियो । पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको बेला काठमाण्डौ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् । पारिश्रमिको विषयला...

किन धकेलियो नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक?

काठमाडौँ -जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरु छोटो समयमा आउन असम्भव भएको र माथिल्लो तहमा पनि केही तयारी अपुग भएको भन्दै बुधबार ११ बजेलाई तय नेकपा एमाले माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक एक दिन पर धकेलिएको छ। नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाका अनुसार बुधबारलाई निर्धारित बैठक बिहीबारलाई सारिएको छ। ‘जिल्ला बाहिर रहेका साथीहरुलाई […]

भीम रावल माधव नेपाल निवास पुग्दा कार्यदल बैठक पर धकेलियो

नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनी नेपाललाई भेट्न पुगेपछि कार्यदलको बैठक पर धकेलिएको छ । कार्यदलका अन्य सदस्यहरु सिंहदबारमा भेला भइसकेपनि रावल नआएकाले बैठक पर धकेलिएको एक नेताले जानकारी दिए । यसअघि बिहान ८ बजेका लागि तयको बैठक १० बजेलाई सारिएको थियो । तर,  रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदल

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल एक वर्ष पछाडि धकेलियो

आईसीसी सीडब्लूसी लिग- २ अन्तर्गत नेपालको खेल एक वर्ष पछाडि धकेलिएको छ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाइ २०२१ मा हुनुपर्ने खेल कोरोना महामारीका कारण जुलाइ २०२२ सम्मका लागि स्थित भएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत जनाएका छन् । कोरोनाका कारण उक्त सीडब्लूसी लिग प्रभावित हुँदै आएको छ । हेर्नुहोस्, विज्ञप्ति :

सीसीएमसीको बैठकले ओली-नेपाल भेटवार्ता पर धकेलियो

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक लम्बिँदा प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच १ बजे हुने भनेको भेटवार्ता पर धकेलिएको छ । अहिले सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ । प्रधानमन्त्रीले सरकारको सम्पूर्ण शक्ति कोभिड १९ विरुद्धको लडाईं खर्चिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली यससँग सम्बन्धित बैठक र छलफलमा सहभागी बन्दै आएका छन् ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला बोलाइएको सीसीएमसी बैठकले म

प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलियो-माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन् । सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताए । उनले ‘पार्टी हित विपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई  कारवाही गरिएको स्पष्ट गरे ।

नेपाल वायुसेवा निगमको जापान उडान दुई महिना पछि धकेलियो

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ ।  निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका ...