५ असार, विराटनगर। कोशी नदीले उदयपुरको बेलका नगरपालिका ८ क्षेत्रमा कटान तीव्र बनाएको छ । कोशीले कटान गरेको क्षेत्र गत वर्ष बस्ती पसेको भन्दा थोरै माथि छ । बेलका नगरपालिका प्रमुख अशोक कार्कीले कोशी नदीले करिब ५० मिटर क्षेत्र कटान गरेको छ। कटान श्रीलंका टापुमा बाढी पस्ने जोखिम बढेको उनले बताए । ‘गत वर्ष कटान […]