मेक्सिको सिटी : मेक्सिकोको कानकुन शहरमा बुधवार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ। मेक्सिकोमा सन् २०१८ को आठ महिनामा आठ जना पत्रकारको हत्या भएको छ।
जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे।
टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु