सर्लाहीमा एक वृद्धको गोली हानी हत्या

सर्लाही र रौतहटको बिचमा पर्ने खोलाको बगरमा घर बनाएर बस्दै आएका एक वृद्धलाई गोली हानी हत्या गरिएको छ।...

सम्बन्धित सामग्री

सर्लाहीमा गोली हानी भारतीय नागरिकको हत्या

जनकपुरधाम – सर्लाहीमा भारतीय नागरिकको गोली हानी हत्या गरिएको छ। अज्ञात समूहले जिल्लाको मलंगवा नगरपालिका–९ मा बुधबार साँझ गोली प्रहार गर्दा भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालयको पछाडि पूर्वतर्फ अज्ञात समूहले गोली प्रहार गरेको जानकारी […]

सर्लाहीमा भारतीय नागरिकको गोली हानी हत्या

सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुधबार साँझ सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा भारत विहारस्थित विष्णुपुर नगर निगम बस्ने ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालय पछाडि अज्ञात व्यक्तिले गोली प्रहार गरेको सर्लाहीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गोली कसले र किन चलायो भन्नेबारे केही खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको

चार वर्षअघि सुनचाँदी व्यवसायीको हत्या गरेको आरोपमा एकजना पक्राउ

५ वैशाख, जनकपुरधाम । सर्लाहीमा चार वर्षअघि सुनचाँदी व्यवसायीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हरिपुर नगरपालिकामा सुनचाँदी व्यवसाय गर्दै आएका सुनिल साहको २०७४ साल असोज २४ गते राति गोली हानी हत्या गरिएको थियो । उनको हत्यामा संलग्न भएको अभियोगमा लालबन्दी नगरपालिका–२ का सञ्जीव पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

सर्लाहीमा एकजनाकाे गाेली हानी हत्या

सर्लाही – सर्लाहीको मलंगवामा शनिबार राति गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ वर्षका  मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ । घरमै भएका यादवलाई राति ९ बजे तिर कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत शरीरमा प...

सर्लाहीमा सुनचाँदी व्यवसायीको गोली हानी हत्या - Naya Patrika

सर्लाहीको पिडारी बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका २७ वर्षीय सुनिल साहको हत्या भएको छ । मंगलबार पसल बन्द गरेर ना ४५ प १५०३ नम्बरको मोटरसाइकलमा घर फर्किदै गर्दा साहलाई नचिनेका...पूरा पढ्नुहोस् »

सर्लाहीमा व्यवसायीको गोली हानी हत्या

सर्लाहीमा एक युवकको गोली हानी हत्या गरिएको छ। कविलासी नगरपालिका–३ पिपरिया निवासी सुनिल साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो। गोली प्रहारबाट गम्भीर घाइते भएका साहको सर्लाही अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएको हो।

गोली प्रहारबाट सुन व्यापारीको हत्या :: Pahilopost.com

सर्लाही: सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ। मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनील साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो। मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर

सुनचाँदी व्यवसायीको गोली हानी हत्या

सर्लाहीमा गएराती एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ । गएराती ८ बजे कविलासी नगरपालिका–२ पिपरियाका सुनिल कुमार साहको गोली हानी हत्या भएको छ। पिडारी बजारमा रहेको आफ्नो सुन पसल बन्द गरेर घर फर्कदा पिडारी बजार र पिपरिया गाउँबीच पोखरी छेउमा उनीमाथी गोली प्रहार भएको हो । बाटो ढुकेर बसेको समूहले मोटरसाईकल आएका सुनिललाई रोकी…