जर्मनीमा दुई प्रहरीको गोली हानी हत्या, एक जना पक्राउ

जर्मनीमा दुई प्रहरीको गोली हानी हत्या भएको छ ।

सम्बन्धित सामग्री

अमेरिकामा नेपाली व्यवसायी लामिछानेको गोली हानी हत्या

संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या भएको छ । तनहुँ, दमौली घर भइ करिब नाै वर्षदेखि कोरोराडोमा बस्दै आउनुभएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो । एक कन्भिनियन्स स्टोरका मालिक रहनभएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ५३ वर्षीय लामिछानेको …

बुल्गेरियाको राजधानीमा एक व्यक्तिको गोली हानी हत्या

बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ। सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको...

शिव सेनाका नेता सुरीको गोली हानी हत्या

शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार अमृतसरमा गोली हानी हत्या गरिएको छ। अमृतसरको गोपाल मन्दिरनजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो।  घटना लगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो।...

र्‍यापर टेकअफको गोली हानी हत्या

एजेन्सी । चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ । अमेरिकाको ह्युस्टनमा मिगोस हिप हप समूहका र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको हो । २८ वर्षका टेकअफलाई ह्युस्टनको बलिङ गल्लीमा गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी तथा फ्यानहरुले श्रद्धाञ्जली दिइरहेका छन् । यो घटना […]

पाकिस्तानको कराँचीमा एएसआईसहित दुई जनाको गोली हानी हत्या

पाकिस्तानको कराँचीमा शुक्रबार सिन्ध पुलिसका सहायक उपनिरीक्षक (एएसआई) सहित दुई जनाको गोली हानी हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।...

उत्तर प्रदेशको अलिगढमा एक पशु कारोबारीको गोली हानी हत्या

भारतको उत्तर प्रदेशको अलिगढ जिल्लामा एक पशु कारोबारीको गोली हानी हत्या गरिएको छ ।

अमेरिकाको बोस्टन सहरमा नेपाली व्यवसायीको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको बोस्टन सहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो । बोस्टन सहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रिटमा ‘स्टप एन्ड सेभ’ नामको खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको […]

अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिका, ३ कात्तिक । अमेरिकामा एकजना नेपालीको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यमा स्टोर संचालन गरेर बसेका नेपालीको गोली हानी हत्या भएको हो । हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्ष अघि अमेरिका आएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो […]

अमेरिकामा एक नेपालीद्वारा अर्को नेपालीको गोली हानी हत्या

अमेरिकाको न्यूजजर्सीस्थित मावा भन्ने शहरमा एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् ।  गत सोमबार राति ९ः४४ मा अमेरिकाको न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने २३ वर्षिय मिलन घिमिरेले ५६ वर्षिय फू छेवाङ्गलाई गोली हानी हत्या गरेका हुन् । गोली प्रहार गरेपछि  घिमिरेले आफै प्रहरीलाई खबर गरेका थिए ।घिमिरे र छेवाङ्ग संगै काम गर्ने सहकर्मी हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौँ पटक गोली प्रहार गरेका थिए ।  छेवाङ्गको शव घटनास्थलमै फेला परेको थियो

अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

गाडीमा बसेर कार्यालय जाँदै गर्दा उनीहरूमाथि बन्दुकधारीले गोली हानी हत्या गरेको अदालतका प्रवक्ता अहमद फहिम क्वाविमले बताए।