काठमाडौं : एसिया प्यासिफिक एडभान्स नेटवकर्क (एपान) को ५५औं सम्मेलन काठमाडौंमा हुने भएको छ। आगामी सोमबार (फागुन २९गते) उक्त सम्मेलनको उद्घाटन हुने नेपाल रिसर्च एण्ड एजुकेशनले जनाकारी दिएको छ। सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नेछिन्। पाँच दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको आयोजकले जनाएको छ। सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागि हुनेछन्।उक्त सम्मेलनको आयोजनाको मुख्य संयोजन नेपालका सूचन