काठमाडौं, २१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपाको एजेण्डा आलङ्कारिक राजतन्त्र भएकाले सबैप्रति सम्मान भाव राख्दै अहिलेको राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने बताएका हुन् । ‘यो […]