काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको राष्ट्रिय एकता, भू–राजनीतिक परिवेश र राष्ट्रियता हितका लागि राजसंस्था अपरिहार्य भएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको यो १०/१२ वर्षको परिस्थिति हेर्दा राजसंस्था आवस्यक देखिएको […]