देउवा सरकार केपी ओलीको भन्दा केही फरक देखिएनः डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शेरबहादुर देउवाको सरकार पूर्ववर्ती सरकारभन्दा केही पनि फरक नदेखिएको आरोप लगाएका छन् । । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “खर्चमा नियन्त्रण छैन । व्यापार घाटा बढेको छ । डलर सञ्चितिमा दबाब […]

सम्बन्धित सामग्री

राप्रपामा संसदीय दलको नेता फेर्न चलखेल, बचाउमा लिङ्देनको घरदैलो अभियान

पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दनिकट नेताहरू संसदीय दलको नेता फेर्ने प्रयासमा लागेका हुन् ।

ठूला दलका नेता ‘लुटेराको छाउरा’ हुन्ः डा. प्रकाशचन्द्र लोहनी

काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरुलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिएका छन्। आफूहरुलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरुलाई लुटराको छाउरा भनी टिप्पणी गरे। काठमाडौंमा आइतबार आयोजित पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरुलाई मास्ने काम आफ्नो पार्टीले […]

जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए…

काठमाडौं । शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् । त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो । तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् । कमल […] The post जो गणतन्त्रवादी हुँदै राजतन्त्रवादी भए… appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु भएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् । उनीहरुले सम्बोधन गर्नेछन् । आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झ

वैदेशिक ऋण लिनु नै अपराध होइनः डा. प्रकाशचन्द्र लोहनी

काठमाडौं, १० चैत । राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण दुई देशबीच रहेका आशंका मेटाउने र सहयोग बढाउने अवसर भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “छिमेकी देशका विदेशमन्त्रीको भ्रमण हुनु राम्रो हो । दुई देशबीच […]

नुवाकोटका पाठक राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित

राप्रपा केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी निकट उनी नुवाकोटका हुन् । उनले आइतबार सम्पन्न निर्वाचनमा ११९५ मतका साथ विजयी हासिल गरेका हुन् । राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।राप्रपाको निर्वाचनमा नेतृत्वमा भने कमल थापालाई हराउँदै राजेन्द्र लिंदेन विजयी भएका छन् ।

कमिसनखोरलाई तत्काल कारवाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले  संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ । पार्टीले महामारीको समयमा  जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग पनि गरेको छ ।अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । साथै संक्रमित भइ उपचाररतहरूको

संक्रमितको उपचार निःशुल्क गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमतिको निःशुल्क गर्न माग गरेको छ। पार्टीका ती अध्यक्ष क्रमशः पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो माग गरेका हुन्।...

सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष त्रय पशुपति शमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकबाट कोरोना विरुद्धको खोप ल्याएर भए पनि तत्काल सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् । […]

केपी ओलीले आफ्नो बाउलाई बिर्सेको हो – डा. प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी जयन्ती नमनाउनु भनेको आफ्नो बाउलाई बिर्सेको जस्तो भएको बताएका छन् ।