काठमाडौं, १७ चैत्र । राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले सबै विचारलाई सम्मान गरेको र आफ्नो मञ्च प्रयोग गर्न दिएको भन्दै प्रशंसा गरेका छन् । क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै डा. लोहनीले भने–‘ऋषिजीलाई मैले चिनेको दुई दशक भयो । मैले उहाँलाई सधैं सक्रिय र सकारात्मक सोच भएको व्यक्ति पाएँ । उहाँका […]