मूल्यवृद्धिबारे विपक्षी गठबन्धनका विद्यार्थीको आन्दोलन : आयल निगमको गाडी चल्न नदिने

काठमाडौँ  : पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी गठबन्धनले मूल्यबृद्धि फिर्ता गर्नका लागि ७२ घण्टे अल्टिमेटम दिदाँ पनि आयल निगमले मूल्यबृद्धि फिर्ता नगरेको भन्दै थप आन्दोलनको कार्य…

सम्बन्धित सामग्री

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । नेपाल आयल निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । यसअघि महासंघले सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका थिए । २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र महासंघबीच भएको सम्झौता निगमले कार्यान्वयन नगरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आजै नेपाल आयल निगमल तत्काललाई आन्दोलन फिर्ता गर्न अनुरोध गरेको थियो । निगमले संचालक समिति

निजीकरण गर्न खोजेको शंका गर्दै आयल निगमका कर्मचारी आन्दोलनमा

आयल निगम निजीकरणको विरुद्ध त्यहाँ कार्यरत कर्मचारीहरु आन्दोलनका लागि ऐक्‍यबद्धता जुटाउन लागि परेका छन् । तर कर्मचारीको आन्दोलन रोक्न निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यस्तो अवस्था आउन निदने बरु पद छोड्ने भन्दै कर्मचारीलाई सम्झाउने प्रयास गरिरहेका छन् ।

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, आजदेखि आपूर्ति सुचारु हुने

काठमाडौँ । एलपी ग्यास उद्योग सङ्घ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नेपाल आयल निगमसँग शनिवार ४ बुँदे सहमतिपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरू एक साताअघिदेखि आन्दोलनमा थिए । आन्दोलनरत पक्षले […]

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, ढुवानी र बिक्री कार्य अवरुद्ध नगर्ने

काठमाडौँः नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीमा अवरोध नगर्ने सहमति भएको छ। शनिबार निगमको कार्यालय टेकुमा भएको छलफलपछि समितिले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो। विक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनको मागमा ७ दिनभित्र निष्कर्ष निकाल्ने सहमति भएपछि आन्दोलन स्थगन भएको…

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, ढुवानी यथावत् हुने

१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल […]

ट्याङ्कर व्यवसायीको आन्दोलन फिर्ता

पश्चिमाञ्चल ट्याङ्कर व्यवसायीले घोषणा गरेको आन्दोलन तत्कालको लागि फिर्ता गरेको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै व्यवसायीले यसअघि गर्ने भनिएको आन्दोलन तत्कालको लागि फिर्ता गरेर नियमित काममा फर्किने जनाएको हो ।अध्यक्ष राकेश कुमार कसौधनले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, नेपाल आयल निगम तथा व्यवसायीबीच वार्तामा पटक पटक वार्ता भएपनि सहमति हुन नसकेको जनाएका छन् । तर, सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दोलन तत्कालको

मूल्यवृद्धिको विरोधमा सुर्खेतको आयल निगम कार्यालय घेराउ

सुर्खेत : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुर्खेतका विद्यार्थीले नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरेका छन्।नेकपा एमालेनिकट अनेरास्ववियूका विद्यार्थी बिहीबार मूल्यवृद्धिको विरोधमा कार्यालय घेराउ गरेका हुन्। साथै विद्यार्थीले कार्यालयमा केही समय धर्नासमेत दिएका थिए।पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेका विद्यार्थीले चरणबद आन्दोलन गर्ने चेतावनी दिएका छन्।  नेपाल आयल निगमले माघ ५ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी प

निगमले मूल्य वृद्धि फिर्ता नलिने भएपछि विद्यार्थीले आन्दोलन चर्काउने

काठमाडौँ– नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनहरुबीचको वार्ता असफल भएको छ । निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता नगरेसम्म आन्दोलन थप चर्काउने विद्यार्थी नेताहरुले बताएका छन् । वार्तापछि संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकेको […]

आयल निगम सेवामूलक भावनाले नचल्ने हो भने किन राख्नुपर्यो : महासचिव समिक बडाल

काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव समिक बडालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको लागि आफ्नो संगठन सडक संघर्षमा आईसकेको बताउँदै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने र आफुहरुले आवाज उठाईरहने स्पष्ट पारेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अनेरास्ववियुले आयल निगमलाई आजभन्दा […]

खोप लगाउने सहमतिपछि ट्यांकर चालकको आन्दोलन फिर्ता

कोरोना भाइरसविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरूको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको हो । खोप लगाउने भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । “बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति […]