पोखरामा ठूला करदाताले नै तिर्दैनन् कर, सेटिङमा छुटैछुट

पोखरा - पोखराका राजेन्द्र अर्यालको नाममा मात्रै ४ करोड ३२ लाख ९७ हजार कर तिर्नुपर्ने देखिन्छ । कृषि उपज बजारले २५ लाख भन्दा बढी कर तिर्नुपर्ने छ । मनिपाल अस्पतालले १ वर्षको मात्रै २४ लाख ९४ हजार कर तिर्नुपर्ने छ ।  बन्द रहेको फूलबारी रिसोर्टले १३ लाख १७ हजार, पोखरा उद्योग वाणिज्य संघले ४ लाख ७८ हजार, जनप्रिय बहुमुखी क्...

सम्बन्धित सामग्री

ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाको माग

गण्डकी, २७ साउन । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरामा कम्पनी रजिष्ट्रार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय स्थापनाको माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग गरिएको हो । अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती बेहोर्नु […]