दर्ता नभई प्रयोगमा रहेका मोबाइललाई वैध गराउन १० हजारसम्म कर तिर्नु पर्ने

१५ जेठ, काठमाडौं । सरकारले विदेशबाट आफन्त तथा साथीभाइले पठाएर/ल्याएर नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई १० हजार रुपैयाँसम्म कर तिरेर वैध बनाउने सक्ने व्यवस्था गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक ऐन २०८० मा मोबाइल फोनको दर्ता सम्बन्धी विशेष व्यवस्थामा १५ जेठ २०८० सम्म नेपालमा प्रयोगमा रहेका र […]