पोखरा - पोखराका राजेन्द्र अर्यालको नाममा मात्रै ४ करोड ३२ लाख ९७ हजार कर तिर्नुपर्ने देखिन्छ । कृषि उपज बजारले २५ लाख भन्दा बढी कर तिर्नुपर्ने छ । मनिपाल अस्पतालले १ वर्षको मात्रै २४ लाख ९४ हजार कर तिर्नुपर्ने छ ।
बन्द रहेको फूलबारी रिसोर्टले १३ लाख १७ हजार, पोखरा उद्योग वाणिज्य संघले ४ लाख ७८ हजार, जनप्रिय बहुमुखी क्...