माथिल्लो तामाकोशीको शेयरको फारम भर्ने म्याद एक साता थप

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदन फारम भर्ने मिति एक साताको लागि थप भएको छ । शेयर आवेदन फारम भर्ने समय बिहीबारसम्म मात्रै भए पनि अझै आवेदन संकलन केन्द्रमा अत्याधिक भिड देखिएपछि एक हप्ताको समय थप गरिएको हो । शेयर आवेदन फारम भर्नका लागि विभिन्न स्थानमा रहेका शेयर संकलन केन्द्रमा दोलखाली सर्वसा...

सम्बन्धित सामग्री

नारायणगढ गोन्द्राङ्ग सडक विस्तार : ४५ करोडको काम बाँकी नै, बजेट अभाव

२, मंसिर, चितवन । ठेक्का म्याद सकिन केही साता मात्रै बाँकी रहँदा चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनमा विस्तारमा बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सडक विस्तारका लागि विनियोजन गरिएको पाँच करोड बराबरको काम गरेर ठेकेदार कम्पनीले भुक्तानीसमेत लिइसकेपछि थप बजेट सरकारले दिएको छैन । बजेट नै नभएपछि तोकिएको म्याद २०८० […]

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि छलफल गर्न गठित उपसमितिको म्याद एक साता थप

काठमाडौँ- कानुन, न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि छलफल गर्न गठित उपसमितिको म्याद एक साता थप गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा उपसमिति संयोजक रञ्जुकुमारी झाले अपूर्ण प्रतिवेदन बुझाएपछि उपसमितिको म्याद एक साता थप गरिएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्य...

वाग्मती आयोजनाको म्याद ३ वर्ष थप

काठमाडौं, साउन ९ । सरकारले अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिको म्याद ३ वर्षका लागि थप गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती विकास समिति तथा वाग्मती विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको हो। गठन आदेशबाट स्थापना भएको वाग्मती विकास समितिको म्याद यही असार मसान्तबाट सकिँदै थियो। सरकारले म्याद थप नगरेको भए […]

सिसिटिभी प्रकरण : छानबिन समितिको म्याद एक साता थपियो

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकले सहमति दिएसँगै म्याद थप भएको...

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न एक साता म्याद थप

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद एक साता थप गरिएको छ ।

उद्योग सञ्चालनका लागि म्याद थपियो

सरकारले दर्ता भई सञ्चालन अनुमति लिएका तर विविध कारणले सञ्चालनमा आउन नसकेका उद्योगका लागि म्याद थप गर्ने भएको छ । औद्योगिक व्यवसाय ऐनको सुविधा प्रयोग गर्दै औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले म्याद थपका लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू अध्यक्ष रहेको बोर्डको गत साता बसेको २ सय […]

स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ – स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि […]

अमेरिकाको एफडीएबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ महिना कायम

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ साता बढाएको छ । योसँगै स्वास्थ्यकर्मीहरुलाई जोन्सन एण्ड जोन्सनको भ्याक्सिनका लाखौं डोजहरु प्रयोगका लागि थप समय मिलेको छ । राम्रोसँग उचित तापक्रममा भण्डारण गरिएको खण्डमा अब उत्पादनको ६ महिनासम्म यो भ्याक्सिन प्रयोग गर्न सकिने भएको छ । एफडीएले भ्याक्सिनको म्याद बढाएको यो […]

चौंथो पटक म्याद थप्ने तयारी

नारायणगढ–मुग्लिन सडक विस्तारमा चौंथो पटक म्याद थप गर्न लागिएको छ । तेस्रो पटक थपिएको म्याद फागुन पहिलो साता सकिएपछि चौथो पटक म्याद थप गर्नका लागि सडक विभागमा पठाइएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

अनुसन्धान गर्न म्याद थप

अनुमति नलिई अस्पताल सञ्चालन गरेको अभियोगमा पक्राउ परेका सञ्चालक र विदेशी डाक्टरलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले एक साता म्याद थप गरेको छ । तीनजना सञ्चालकसहित १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पहिलो एक साताका लागि म्याद थप गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।