निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न एक साता म्याद थप

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद एक साता थप गरिएको छ ।

सम्बन्धित सामग्री

मालढुङ्गा–बेनी सडक निर्माण तीव्र

पर्वत, १ चैत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत माघ दोस्रो साता सम्झौता रद्द गर्ने चेतावनी आयोजनाले दिएको थियो । चेतावनीपछि मुख्य ठेकेदार कम्पनीनै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको हो । सडक निर्माणको जिम्मा […]

वाग्मती आयोजनाको म्याद ३ वर्ष थप

काठमाडौं, साउन ९ । सरकारले अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिको म्याद ३ वर्षका लागि थप गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती विकास समिति तथा वाग्मती विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको हो। गठन आदेशबाट स्थापना भएको वाग्मती विकास समितिको म्याद यही असार मसान्तबाट सकिँदै थियो। सरकारले म्याद थप नगरेको भए […]

सिसिटिभी प्रकरण : छानबिन समितिको म्याद एक साता थपियो

चालू आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकले सहमति दिएसँगै म्याद थप भएको...

उद्योग सञ्चालनका लागि म्याद थपियो

सरकारले दर्ता भई सञ्चालन अनुमति लिएका तर विविध कारणले सञ्चालनमा आउन नसकेका उद्योगका लागि म्याद थप गर्ने भएको छ । औद्योगिक व्यवसाय ऐनको सुविधा प्रयोग गर्दै औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले म्याद थपका लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू अध्यक्ष रहेको बोर्डको गत साता बसेको २ सय […]

स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ – स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि […]

क्रियाशील सदस्यता नवीकरण गर्न एक साता म्याद थप

१४औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले नवीकरण गर्न छुट भएका क्रियाशील सदस्यहरूलाई पुनः नवीकरण गर्ने मौका

प्रकाण्डलाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

जिल्ला प्रहरी कार्यालय दाङले सररकारी वकिलको कार्यालय मार्फत आइतबार दाङ देउखुरी जिल्ला अदालतमा आठ दिनको म्याद थप गराएको हो। एक साता लामो म्याद थप गरेर अदालतले अनुसन्धान गर्न अनुमती दिएको यो नै पहिलो पटक हो।

चौंथो पटक म्याद थप्ने तयारी

नारायणगढ–मुग्लिन सडक विस्तारमा चौंथो पटक म्याद थप गर्न लागिएको छ । तेस्रो पटक थपिएको म्याद फागुन पहिलो साता सकिएपछि चौथो पटक म्याद थप गर्नका लागि सडक विभागमा पठाइएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

अनुसन्धान गर्न म्याद थप

अनुमति नलिई अस्पताल सञ्चालन गरेको अभियोगमा पक्राउ परेका सञ्चालक र विदेशी डाक्टरलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले एक साता म्याद थप गरेको छ । तीनजना सञ्चालकसहित १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पहिलो एक साताका लागि म्याद थप गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।